कांग्रेस सभापतिमा दोस्रो चरणको निर्वाचन हुँदै, महाधिवेशन प्रतिनिधिहरु लाईनमा (फोटोफिचर)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिको चयनको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। दोस्रो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्ने भएका छन् । त्यसको लागि अहिले ३ः३० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले देउवालाई […]