श्रीलंकाले साप्ताहिक इन्धन कोटा प्रणाली लागू गर्ने

कोलम्बो – श्रीलंकाले इन्धन खरीदमा देखिएको कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक इन्धन कोटा प्रणाली सुरु गर्ने यहाँका ऊर्जा मन्त्रीले आइतबार बताएका छन्। सबै सवारी चालकलाई सबैभन्दा नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिनेछ र जुलाईको पहिलो हप्तादेखि कोटा पेश गरिने विद्युत तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताए। उनले भने, ‘हामीले सवारी चालकहरूलाई इन्धन भर्ने स्टेशनमा दर्ता गराएर […]

सम्बन्धित सामग्री

विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा यो ब्यवस्था उल्लेख गर्न माग गरेका हुन् । ‘अन्य देशको जस्तै नेपालमा कोटा सिस्टम लागू गरौं’ उनले भने, ‘यसबाट नेपाली फिल्मको उत्थान मात्र हुने हैन, धर्मसंस्कृति अन्तर्राष्ट्रिय […]

‘सुन वितरणमा स्वचालित कोटा प्रणाली आवश्यक’

२ असोज, काठमाडौं । सुन चाँदी व्यवसायीहरुले सुन वितरणमा अहिले देखिएको समस्या निराकरणका लागि स्वचालित कोटा प्रणाली लागू गर्न माग गरेका छन् । चाडपर्व तथा विवाहजस्ता सुनको खपत धेरै हुने सिजनमा कालोबजारी मौलाएको भन्दै उनीहरुले सिजनमा स्वतः बढी कोटा दिने र अन्य समयमा घटाउने प्रणाली कायम गर्न सरकारलाई आग्रह गरेका हुन् । नेपाल सुन चाँदी शिल्प […]

धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज गर्दै योग्यता पुग्ने सवैका लागि धितोपत्र ब्रोकर बन्ने विकल्प खुला गरेको छ । धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै बोर्डले प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ब्रोकर लाइसेन्सको आवेदन खुला गर्ने व्यवस्था लागु गर्ने प्रस्ताव गरेको हो । बोर्डले तीन तहका […]

आईटी शिक्षामा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेका छौः सञ्चार सचिव डा. अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आईटी शिक्षमा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेको बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै सविव अर्यालले यस्तो बताएका हुन् ।  ‘आइटी शिक्षामा रहेको कोटा प्रणालीलाई हटाउन काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसमा शिक्षा मन्त्रालयसँग पनि काम गरिरहेका छौं ।’ पूर्वाधार निर्माण, ह्युमन...

श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ । इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको लाइन बढिरहेका बेला सरकारले कोटा प्रणाली घोषणा गरेको हो ।ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले राज्य सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले तेल आयातमा संघर्ष गरिरहेको बताए । विद्युत र ग्यास अभावले पेट्रोलियम पदार्थको खपत बढेको छ । ‘वित्तीय अवस्था सुदृढ गर्न सक्षम नभएसम्म तेल भर्ने स्टेसनहरूमा ग्राहकको नाम दर्ता गरेर  उनी

श्रीलङ्काले साप्ताहिक इन्धन कोटा प्रणाली लागू गर्ने

कोलम्बो । श्रीलङ्काले इन्धन खरिदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक इन्धन कोटा प्रणाली सुरु गर्ने यहाँका ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । सबै सवारी चालकलाई सबैभन्दा नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिनेछ र जुलाईको पहिलो हप्तादेखि कोटा पेस गरिने विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताए । उनले भने, ‘हामीले सवारी चालकहरूलाई इन्धन भर्ने स्टेसनमा दर्ता […]

कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति केही सहज

सिसिएमसीले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाउँदा गत साता ठूलो संख्यामा कोरोना संक्रमितले ज्यान गुमाए - कैलालीको टीकापुर अस्पतालमा गत २७ र २८ वैशाखमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु...

किन स्थगित गरियो सुपारी, मरिचमा लगाइएको कोटा प्रणाली?

सरकारले सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित गरेको छ।

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

९ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था […]

सवारी लाइसेन्सको अनलाइन आवेदनमा कोटा प्रणाली हट्ने

२८ पुस, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो । हाल हरेक दिन सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो […]