‘सुन वितरणमा स्वचालित कोटा प्रणाली आवश्यक’

२ असोज, काठमाडौं । सुन चाँदी व्यवसायीहरुले सुन वितरणमा अहिले देखिएको समस्या निराकरणका लागि स्वचालित कोटा प्रणाली लागू गर्न माग गरेका छन् । चाडपर्व तथा विवाहजस्ता सुनको खपत धेरै हुने सिजनमा कालोबजारी मौलाएको भन्दै उनीहरुले सिजनमा स्वतः बढी कोटा दिने र अन्य समयमा घटाउने प्रणाली कायम गर्न सरकारलाई आग्रह गरेका हुन् । नेपाल सुन चाँदी शिल्प […]