आईटी शिक्षामा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेका छौः सञ्चार सचिव डा. अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आईटी शिक्षमा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेको बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै सविव अर्यालले यस्तो बताएका हुन् ।  ‘आइटी शिक्षामा रहेको कोटा प्रणालीलाई हटाउन काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसमा शिक्षा मन्त्रालयसँग पनि काम गरिरहेका छौं ।’ पूर्वाधार निर्माण, ह्युमन...