कोलम्बो । श्रीलङ्काले इन्धन खरिदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक इन्धन कोटा प्रणाली सुरु गर्ने यहाँका ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । सबै सवारी चालकलाई सबैभन्दा नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिनेछ र जुलाईको पहिलो हप्तादेखि कोटा पेस गरिने विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताए । उनले भने, ‘हामीले सवारी चालकहरूलाई इन्धन भर्ने स्टेसनमा दर्ता […]