किन स्थगित गरियो सुपारी, मरिचमा लगाइएको कोटा प्रणाली?

सरकारले सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित गरेको छ।

सम्बन्धित सामग्री

सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित

यसअघि सुपारी २५ हजार, केराउ ८० हजार, मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी कोटा निर्धारण गरिएको थियो।