धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज गर्दै योग्यता पुग्ने सवैका लागि धितोपत्र ब्रोकर बन्ने विकल्प खुला गरेको छ । धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै बोर्डले प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ब्रोकर लाइसेन्सको आवेदन खुला गर्ने व्यवस्था लागु गर्ने प्रस्ताव गरेको हो । बोर्डले तीन तहका […]

सम्बन्धित सामग्री