चिसो मौसममा हामीलाई धेरै भोक लाग्छ त्यसैले खानपिनको मात्रा थोरै बढ्ने गर्छ । धेरै खाँदा र क्रियाकलाप कम हुँदा चिसो मौसममा थुप्रै मानिस मोटोपनको शिकार हुने गर्छन् ।यहाँ हामी यस्ता खानेकुराबाटरे जानकारी दिँदैछौं जसले चिसो मौसममा तपाईंको प्रतिरोधी क्षमता त बढाउँछ नै यसले तपाईंको तौल पनि बढ्न दिँदैन ।चिसो मौसममा गाजर, चुकन्दर, मुला, शलगम, प्याजजस्ता तरकारी आफ्नो खानामा समावेश गर्नुहोस् । यसले शरीरलाई प्रिबायोटिक प्रदान गर्छ जसका कारण तौल सजिलै घट्छ ।यी तरकारी पोषणले भरिपूर्ण हुन्छ जसले प्रतिरो