तौल घटाउनदेखि मधुमेह नियन्त्रण गर्न शाकाहारी खाना, अन्य ६ फाइदा

शाकाहारी खाना तौल घटाउन मात्र नभई वैज्ञानिक हिसाबले पनि फाइदाजनक मानिन्छ । विभिन्न अध्ययन र अनुसन्धानमा शाकाहारी खानाले शरीरलाई फाइदा गर्छ । पोषक तत्व शाकाहारी खानामा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । यसमा पोटाशियम, म्याग्नेशियम, फोलेट, आइरन र भिटामिन ए, सी र ई जस्ता पोषक तत्वहरु हुन्छन् । अध्ययनमा शरीरमा आवश्यक पर्ने सबै प्रकारका पोषक तत्वहरु शाकाहारी खानामा पाइने पत्ता लागेको छ । त्यसैले खानामा सागसब्जी र फोर्टिफाइड खाना समावेश गर्नुपर्छ ।तौल घटाउनतौल घटाउनका लागि धेरै व्यक्तिहरु शाकाह