फल र सब्जीले शरीरलाई आवश्यक पोषक तत्व, भिटामिन, मिनरल प्रदान गर्छ त्यसैले यी दैनिक खान सल्लाह दिइन्छ । विज्ञका अनुसार हरेक व्यक्तिले बिहान ब्रेकफास्टमा एउटा फलफूल खानुपर्छ र हरियो सब्जीलाई खानामा समावेश गर्नुपर्छ । डब्ल्यूएचओकमा अनुसार जो व्यक्तिले हरेक दिन कम्तीमा पाँच पटक फलफूल र सागसब्जी खान्छन्, उनीहरुमा मुटुरोग, स्ट्रोक र केही प्रकारका क्यान्सरको खतरा पनि कम हुन्छ । जो व्यक्तिले आफ्नो तौल कम गर्ने सोच बनाएका हुन्छन् उनीहरु धेरैजसो आफ्नो डाइटमा फलफूल र सागसब्जी समावेश गर्छन् । डाक्टर त