दूधको साटो यी चिजको सेवन तपाईंका लागि हुनसक्छ खतरनाक, पक्कै ध्यान दिनुहोस्

 बढ्दो तौल आजकालको समयमा निकै आम समस्या भएको छ । अस्वस्थकर जीवनशैलीका कारण मानिसको तौल सजिलैसँग बढ्ने गर्छ । यस्तोमा धेरैजसो मानिस विशेषगरी महिला र युवती आफ्नो तौलको विषयमा निकै सतर्क हुन थालेका छन् । तौल नियन्त्रणमा राख्नका लागि मानिस आफ्नो खानामा परिवर्तन गर्छन् र यस्तो चिज समावेश गर्न थालेका छन् जसले उनीहरुको तौल नियन्त्रणमा रहन्छ । तर यस्तो गर्दा शरीरले आवश्यक पोषक तत्व पाउँदैन जसको शरीरमा कमी हुन थाल्छ ।धेरैजसो मानिसले दुग्धजन्य पदार्थले तौल बढाउने मान्यता राख्छन्, यस्तोमा मानिस दुग्धज

सम्बन्धित सामग्री

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के हुन् ?

‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ’ भन्ने भनाइ हामीले सुन्दै आएको कुरा हो। आमाको दूध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरूको शारीरिक–मानसिक विकासका लागि अपरिहार्य हुन्छ। पछिल्लो समय आधुनिकीकरणका नाममा आमाले बच्चालाई स्तनपान नै नगराउने समस्या पनि देखिएको छ। कतिपयले आमाको दूधको साटो गाई, भैंसीको दूध धेरै खुवाउने गर्छन्। आमाको बिगौती दूध शिशुका […]

आईबीएमले अब नयाँ कर्मचारी भर्ना नगर्ने, त्यसको साटो एआईले काम गर्ने

टेक कम्पनी आईबीएमले आगामी वर्षहरुमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ । कम्पनीले नयाँ कर्मचारी भर्ना गर्नुको सट्टा एआई प्रयोग गर्ने जनाएको छ । अर्थात् कम्पनीको कर्मचारीहरुले गर्ने काम अब एआईले गर्ने छ । इन्टरनेशनल बिजनेस मेसिन (आईबीएम) कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृतले यो कुरा बताएका छन् । कम्पनीले एआइको विकासमा ध्यान केन्द्रित गर्नेछ र आगामी केही वर्षहरूमा,...

भारतबाट घटेर आउँदा पनि आयल निगमले किन घटाएन मुल्य ?

काठमाडौं । पछिल्लो समय भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । सरकारी स्वामित्वको आयल निगमले मूल्य समायोजन गर्नुको साटो ऋणमै रहेको बताएर नाफा कमाउनमै ध्यान दिन थालेको छ। नयाँ मूल्यसूचीमा खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । पछिल्लो समय भारतबाट घटेर आएको पेट्रोलियम […]

गरिखाने शिक्षा अहिलेको आवश्यकता

शिक्षा भनेको सबै कुराको पूर्वाधार हो । शिक्षाबिना केही सम्भव छैन, तर त्यस्तो महŒवपूर्ण क्षेत्रलाई राज्यले अलि गम्भीर ढंगले लिनुपर्ने हुन्छ । राज्यको ध्यान त्यसतर्फ गएको छैन । शिक्षको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने हुन्छ । राज्य शिक्षामा लगानीको गर्नुको साटो हात झिक्ने पक्षमा देखिन्छ । शैक्षिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवमरी राज्य लिई जनतलाई साक्षर बनायो भने […]

अमेरिकाले युक्रेनभन्दा विद्यालय सुरक्षामा ध्यान दिनुपर्छः डोनल्ड ट्रम्प

काठमाडौं, जेठ १४ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्। ‘यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ, उनले हतियारको बिक्री तथा […]

गेटा मेडिकल कलेज सञ्चालनकाे माग, करिव ६ अर्ब बजेट चाहिने

पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिँदा पनि कलेज सञ्चालनमा वेवास्ता गरिएको स्थानीयले दवाव र आन्दोलन सुरु गरेका छन् । सरकारले गेटा मेडिकल कलेजलाई ध्यान दिनुको साटो डडेल्धुरामा नयाँ मेडिकल कलेज खोल्ने नीति लिएको छ ।

जब जहाजका यात्रुले मास्कको साटो अण्डरवेयर लगाए…

काठमाडौं । संसार दुई वर्षदेखि कोरोना महामारीसँग संघर्ष गरिरहेको छ । पछिल्लो समय संसारका केही देशहरु कोरोना भाइरसको अत्यन्तै संक्रामक ओमिक्रोन भेरिएन्टसँग जुधिरहेका छन् । कोरोनाबाट बँच्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने जस्ता कामहरु नित्यकर्म बनेका छन् । तर कतिपय मानिसहरु भने यस्ता छन् जसले बचावटका यस्ता […]

सौन्दर्य: 'ह्यान्डसम' हुन रोक्ने स–साना ५ गल्ती

राम्रो लुगा लगाउने, कपालका नाँनाभाँती डिजाइन गर्ने र अनुहार पनि सक्दो राम्रो देखाउने। ठूला कुरामा ध्यान दिने पुरुषहरु सदा सानातिना कुरामा चुक्छन्। जसले गर्दा महिलालाई आकर्षित गर्नुका साटो विकर्षित गर्छ।

‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’

कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको व्यवस्था, बेरोजगारी भत्ताको व्यवस्था तथा किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ,’ यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । महामारीमा मतपत्रको षडयन

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो ।नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरुपण गर्ने प्रक्रिया अघि नबढाइएको