जब हामी वजन कम गर्ने अभियानमा लाग्छौं, त्यसको लागि प्रोटिन पहिलो शर्त हो । जसलाई हामीले आफ्नो आहारमा समावेश गर्ने गर्छौं । प्रोटिन युक्त खानेकुराको उपभोगले हाम्रो पेट लामो समयसम्म भरी रहन्छ । प्रोटिनले मांसपेशीहरूको निर्माणमा मद्दत पनि गर्छ । गहिरो कसरतले सेल मर्मत र रिकभरीलाई बढावा दिन्छ । प्रोटिनलाई सूक्ष्म पोषक तत्व पनि मानिन्छ । तर यदि तपाईं बिनासोच त्यस्ता खानेकुरा उपभोग गर्न थाल्नुहुन्छ भने त्यो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । प्रोटिन किन महत्त्वपूर्ण छ ? प्रोटिन केवल हाम्रो तौल घटाउन र शरीर निर्माणका लागि लाभदायक […]