पीएम कप भलिबलमा पुलिस र आर्मीको विजयी सुरुवात

नेपालगञ्ज – नेपालगञ्जमा आठौँ सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता सुरु भएको छ। नेपालका चार र दुई वटा भारतीय टिमले भाग लिएको प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्। उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक लुम्बिनी युनाइटेड क्लबलाई सोझो सेटमा पराजित गरेको हो। प्रहरीले २५–१४, २५–१३ र २५–९ को […]

सम्बन्धित सामग्री

पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा

काठमाडौं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ । बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा ४ खेलाडीलाई वैकल्पिकको रुपमा राखिएको छ । पीएम कप कात्तिक १३ देखि २६ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ […]

पीएम कप क्रिकेटमा सुदूरपश्चिमको फराकिलो जित, त्रिभुवन सेमिफाइनलमा

काठमाडौंमा जारी पीएम कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले फराकिलो जित हात पारेको छ । उसले  प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो ।

पीएम कप: बागमतीको दोस्रो जित

काठमाडौं – प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित  टियु मैदानमा प्रदेश २ ले दिएको १५५ रनको लक्ष्य बागमतीले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५६ रनको बनायो। बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३२ रन जोडे। यस्तै, लक्की कठायतले २८, […]

पीएम कप क्रिकेटमा लुम्बिनीको पहिलो जित

काठमाडौंमा जारी पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा  लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ । विहीबार त्रिवि मैदानमा समूह ‘बी’  लुम्बिनी र प्रदेश २ बीच भएको खेलमा लुम्बिनीले जित हात पारेको हो । लुम्बिनी ४२ रनले विजयी भयो ।

पीएम कप क्रिकेटः प्रदेश २ को पहिलो जित

काठमाडौँ– गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा ११७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८ ओभर एक ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो। सोमबार भएको आफ्नो पहिलो खेलमा प्रदेश २ बागमती प्रदेशसँग २४ रनले पराजित भएको थियो। […]

पीएम कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ– प्रधानमन्त्री कप (पीएम कप)टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत २६ गते कीर्तिपुरमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दा मूलपानी मैदानमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ। प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम […]

पीएम कप क्रिकेटमा विभागीय टोलीकै दबदबा

१३ माघ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेलहरु सकिएसँगै सेमिफाइनल समीकरण पूरा भइसकेको छ । अपेक्षा अनुसार नै साविक विजेता नेपाल पुलिस क्लबसहित तीन वटा विभागीय टिम सेमिफाइनल पुगेका छन् । यसअघिका तीन संस्करणमा […]

पीएम कप : दीपेन्द्र र सागरको घातक बलिङमा ११० रनमै समेटियो सुदूरपश्चिम

काठमाडौंमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबविरुद्ध सुदूरपश्चिम प्रदेश १ सय १० रनमै समेटिएको छ

पीएम कप क्रिकेटमा आजदेखि दुई खेल

४ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् । शुक्रबार र शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएको थियो भने आजदेखि मुलपानी क्रिकेट मैदानमा पनि खेल हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेलतालिका अनुसार अब समूह चरणका खेलहरु दुई मैदानमा हुनेछन् । […]

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिम प्रदेशकाे टिम घाेषणा

२७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे लागि सुदूरश्चिम प्रदेशकाे टिम घोषणा भएकाे छ । सन्ताेष भट्टकाे कप्तानीमा १४ सदस्यी टाेली घाेषणा भएकाे हाे । प्रशिक्षकमा विरेन्द्र शाही छन् । पीएम कप पुरुष क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ७ प्रदेश र […]