पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा

काठमाडौं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ । बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा ४ खेलाडीलाई वैकल्पिकको रुपमा राखिएको छ । पीएम कप कात्तिक १३ देखि २६ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजबाट

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता आइतबार सुरु भएर यही कात्तिक २६ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेल बिहान साढे ९ बजे […]

पीएम कप पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुँदै

काठमाडाैं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक १३ देखि सुरु भएर कात्तिक २६ गतेसम्म संचालन हुनेछ । टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल […]