४ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् । शुक्रबार र शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएको थियो भने आजदेखि मुलपानी क्रिकेट मैदानमा पनि खेल हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेलतालिका अनुसार अब समूह चरणका खेलहरु दुई मैदानमा हुनेछन् । […]