१३ माघ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेलहरु सकिएसँगै सेमिफाइनल समीकरण पूरा भइसकेको छ । अपेक्षा अनुसार नै साविक विजेता नेपाल पुलिस क्लबसहित तीन वटा विभागीय टिम सेमिफाइनल पुगेका छन् । यसअघिका तीन संस्करणमा […]