पीएम कप क्रिकेटका लागि सुदूरपश्चिम प्रदेशकाे टिम घाेषणा

२७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे लागि सुदूरश्चिम प्रदेशकाे टिम घोषणा भएकाे छ । सन्ताेष भट्टकाे कप्तानीमा १४ सदस्यी टाेली घाेषणा भएकाे हाे । प्रशिक्षकमा विरेन्द्र शाही छन् । पीएम कप पुरुष क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ७ प्रदेश र […]

सम्बन्धित सामग्री