पीएम कप क्रिकेटमा सुदूरपश्चिमको फराकिलो जित, त्रिभुवन सेमिफाइनलमा

काठमाडौंमा जारी पीएम कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले फराकिलो जित हात पारेको छ । उसले  प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो ।