बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पुरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ, तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन ।
बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलका अनुसार १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिने क्रम राेकिएकाे छैन ।
यसरी नदी सफाइ गर्ने क्रम जारी रहने...