फोहोर बोकेको गाडीले बाख्रालाई ठक्कर दिएसँगै रोकियो फोहोर

काठमाडौं : फोहोर बोकेर काठमाडौंबाट बञ्चरेडाँडा गएको टिपरले नुवाकोटको ककनी गाउँपालिकास्थित कागती गाउँमा बाख्रालाई किचेर मारेपछि स्थानीयले केहीबेर बाटो अवरोध गरेका छन्।ओखरपौवा प्रहरीका अनुसार बिहान ११ बजे फोहोर बोकेको एक टिपरले स्थानीयको बाख्रालाई किचेको थियो। त्यससँगै स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका गाडी रोकेका थिए। दुवै पक्षबीच सहमति भएपछि बाटो खुलेको काठमाडौं महानगरपालिकाले जनाएको छ।सहमति भएपछि फोहोर बोकेका गाडी बञ्चरेडाँडा गएका छन्। अहिलेसम्म काठमाडौंबाट ९० वटा फोहोर बोकेक