आजदेखि काठमाडौँको फोहोर वर्गीकरण गरेर मात्र उठ्ने, फोहोर छुट्याएर नराख्नेलाई जरिवाना

काठमाडौँ । आजबाट काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग सङ्कलन गर्ने भएको छ। महानगरले स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आज साउन १ गतेबाट अलग अलग फोहोर सङ्कलन गर्न लागेको हो। काठमाडौँको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरले पुनः सुरु गर्‍यो स्रोतमै  फोहोर वर्गीकरण

काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहोर वर्गीकरण अभियान पुनः सुरु गरेको छ । कामपा–१० मा बिहीबारदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहोर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो । करिब दुई वर्षअघि...

महानगरको फोहोर वर्गीकरण : चर्चा भयो, काम भएन

काठमाडौँ : काठमाडौं महानगरले आजभन्दा ५ महिनाअघि अर्थात् असार दोस्रो साता महानगर क्षेत्रभित्र कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर संकलन गर्ने निर्णय गर्‍यो।फोहोर व्यवस्थापनमा समस्या भएका वेला महानगरले फोहोरलाई स्रोतबाटै वर्गीकरण उक्त निर्णयले राम्रै चर्चा पायो।काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले उपत्यकाको फोहोरको समस्या समाधान नभएसम्म सार्वजनिक कार्यक्रममा खादा माला नलगाउने घोषणा गरे। उनको घोषणासँगै वर्षौंदेखि फोहोरको समस्या झेल्दै आएका उपत्यकावासीमा समस्या समा

रोकियो फोहोर वर्गीकरण

काठमाडौं । करिब ५ महिनाअघि काठमाडौं महानगरपालिकाले सुरु गरेको फोहोर वर्गीकरण कार्य तत्कालका लागि स्थगन भएको छ । फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो । सुरुको एक दुई हप्ता महानगरको योजनाअनुरुप काम भए पनि यसले […]

महानगरको फोहोर वर्गीकरण योजना अलपत्र, सूचनामै बन्यो सीमित

काठमाडौँ । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौँ महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै सङ्कलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ । सुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले स्रोतमै फोहोर […]

कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ । नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको हो । बञ्चरेडाँडामा फोहोर रोकिँदा यहाँ फोहोर रोकिएको छ । अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौँ । अब कुहिने फोहोर हप्ताको दुई […]

फोहोर वर्गीकरण गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह

काठमाडाैं : चन्द्रागिरि नगरपालिकाले फोहोर वर्गीकरण गर्न आम नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा आज बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो।बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ।उक्त निर्ण

फोहोर वर्गीकरण गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह

चन्द्रागिरि नगरपालिकाले फोहोर वर्गीकरण गर्न आम नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा आज बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो ।बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन ४

फोहोर वर्गीकरण नगरे जरिवाना कसले तिर्नु पर्छ?

काठमाडौँ । फोहोर वर्गीकरण सम्बन्धी काठमाडौँ महानगरपालिका वातावरण तथा कृषि विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय […]

फोहोर वर्गीकरण नगरे साउनदेखि ५ सय जरिवाना

काठमाडौं, असार १२ । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ। कामनपाले साउनदेखि नियमित अनुगमन गर्ने जानकारी दिँदै कामनपा वातावरण विभाग प्रमुख सरिता […]