फोहोर उठाउने जिम्मा लिएको कम्पनीले सडकमै फाल्यो फोहोर

१९ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर उठाउन जिम्मा दिएको कम्पनीले नै सडकमा फोहोर थुपारेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहोर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने […]

सम्बन्धित सामग्री

पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर सडकमै

पोखरा– पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर उठ्न छोडेको छ । अहिले सहरका चोकचोकमा फोहोर थुपारिएको छ । महानगरले फोहोर उठाउन छोडेको जनाएको छ । ‘फोहोर फाल्ने ठाउँमा विवाद छ । अहिले फोहोर उठ्न सकेको छैन,’ महानगरका प्रवक्ता मोति तिमिल्सीनाले भने, ‘हामी छिटै समस्या समाधान गरेर सफा गर्ने छौं ।’ पोखरा १४ मा रहेको यसअघिको ल्याण्डफिल […]

उपत्यकाको फोहोर संकलनमा फेरि समस्या, दश दिनदेखि सडकमै

काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ। पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने उपत्यकाको नागरिकले भोग्नुपरेको छ।पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको छ।हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको

ठेकेदारका कारण आठ दिनदेखि सडकमै फोहोर

काठमाडौं, चैत २५ । पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुद्ध–तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन्। सारदा अधिकारीको शैलुङ कन्ट्रसनले ठेक्का लिएको ७ वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले दोस्रोपटक फोहोर बिसर्जन ठप्प पारेका छन्। यतिका समयसम्म कालोपत्रे नगर्ने ठेकेदारलाई […]

काठमाडौंको सडकमै फेरि थुप्रिन थाल्यो फोहोर

१८ चैत, काठमाडौं । फेरि काठमाडौंमा फोहोर उठाउने काम बन्द भएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीन पिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै शुक्रबार फोहोर बोकेर गएका गाडी फिर्ता पठाएका छन् । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठाउन काम रोकिएको थियो । उठाउन बाँकी रहेको फोहोर व्यवस्थापन गर्न नपाउँदै फेरि फोहोर […]

पोखरामा चार दिनदेखि सडकमै थुप्रियो फोहोर

५ चैत, पोखरा । ल्यान्डफिल साइट क्षेत्रका वासिन्दाले आन्दोलन गरेपछि चार दिनदेखि पोखराको फोहोर उठाइएको छैन । पोखरा महानगरपालिकाले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै ल्याडफिल साइट रहेको क्षेत्र वडा नम्बर १४ का वासिन्दाले फोहोर बोक्ने गाडी नै रोकेका छन् । स्थानीयले फोहोर बोक्ने गाडी आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिएपछि पोखरा महानगर कार्यालयसहित मुख्यबजार क्षेत्रमा […]

सडकमै थुप्रियो फोहोर (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन नहुँदा सडक किनारमा फोहोरको थुप्रो लागेको छ। नुवाकोटको सिसडोलका स्थानीयले अवरोध गर्दा फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन। फोहोर सडक किनारमा थुपार्दा दुर्गन्ध फैलिएको छ। फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको […]

८ दिनदेखि सडकमै थुप्रियो फोहोर

काठमाडौं, फागुन ९। सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् । स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ । काठमाडौं र ललितपुर […]

८ दिनसम्म सडकमै थुप्रियो फोहोर

काठमाडौं । सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट सुरु भएको पासाङ ल्हामु सडक खण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्यकाको फोहोर सिसडोल लानबाट रोकेका छन् । स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ । काठमाडौँ र ललितपुर […]

८ दिनसम्म सडकमै थुप्रियो फोहोर

सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् ।स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । काठमाडौं र ललितपुर महानगरक्षेत्रभित्रका सडक गल्ली पूर्ण रूपमा दूषित भएको छ । फोहोर विसर्जन गर्न नसकेपछि अस्पतालजन्

१० दिनदेखि सडकमै थुप्रियो फोहोर

पासाङल्हामु सडकखण्ड कालोपत्रेको माग राख्दै स्थानीयले अवरोध गरेपछि करिब दश हजार मेट्रिकटन फोहोर सडकमै पासाङल्हामु सडकखण्ड कालोपत्रेको माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १० दिनदेखि काठमाडौंका सडकमा फोहोर थुप्रिएको छ । करिब...