काठमाडौं : सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ। स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कागजात अपलोड गर्नु पर्नेछ। आजबाट यो सेवा सुरु भएको विभागले जनाएको छ। अनलाइन सेवा लिन नसक्नेहरूका लागि आजदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गएर सेवा लिन सकिने छ। प्रमाणपत्रको लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, &n