आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन थालियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएको जानकारी दिएको छ ।मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।मन्त्रालयका अनुसार https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोस्ट् रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिन्छ भने अनलाइन पोस्ट् रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुल

सम्बन्धित सामग्री

क्युआर कोड सहितको खोप प्रमाणपत्र वितरणमा ढिलाइ हुदाँ सास्ती

कोरोना भाइरस (कोभिड–१९) को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन ढिलाइ भए पछि सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । सरकारले साउन २१ गते देखि क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थाले पनि हालसम्म व्यवस्थित गर्न सकेको छैन ।