भोलिदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने

अब क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको छ । साउन २१ गतेदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको हो ।  अब खोप प्रमाणिकरण गर्न काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउन साउन २१ गतेदेखि यहाँ क्लिक गरी मागिएको सम्पूर्ण विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ ।  अनलाइनबाट रजिष्ट्रेसन...