काठमाण्डौ – वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ । खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ ।
अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ । आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ ।
परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ । कबुलियतनामा फारम वेबसाइटमै उपलब्ध हुन्छ ।
आवेदन भरिसकेपछि ...