अब खोप लगाएको प्रमाणपत्र जिल्लाका सरकारी अस्पतालबाट लिन सकिने

अब  खोप लगाएको प्रमाणपत्र जिल्लाका ५० शैयाभन्दा माथिका अस्पतालहरुबाट लिन सकिने भएको छ।

सम्बन्धित सामग्री

अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार भारत  र नेपालका दुवै देशका नाग

खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र विदेश जाने टिकट काट्नुहोस्

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ ।  खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ । अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ ।  आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ ।  परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ । कबुलियतनामा फारम वेबसाइटमै उपलब्ध हुन्छ ।  आवेदन भरिसकेपछि ...

अनलाइनबाटै यसरी निःशुल्क लिनुहोस् क्युआर कोडसहितको खोप प्रमाणपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोडसहितको खोप प्रमाणपत्र निःशुल्क उपलब्ध हुने जानकारी दिएको छ । एक सूचना सार्वजनिक गर्दै मन्त्रालयले कतिपय म्यानपावर कम्पनीहरुलाई खोप कार्ड पाउन शुल्क बुझाउन परेको गुनासो आएकोप्रति ध्यानाकर्षण जनाउँदै खोप कार्ड निःशुल्क पाइने जानकारी दिएको हो ।  सर्वसाधरणलाई मर्का पर्ने कुनै पनि किसिमका कार्यहरु नगर्न र नगराउन पनि...

वैदेशिक रोजगारमा जानेले अब म्यानपावरमार्फत् नै विद्युतीय खोप प्रमाणपत्र पाउने

वैदेशिक रोजगारमा जाने श्रमिकहरुले क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र म्यानपावरमार्फत नै पाउने भएका छन्।

आजबाट क्यूआर कोडसहित खोप प्रमाणपत्र वितरण गरिँदै, यस्तो छ प्रक्रिया

आज बिहीबारदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सरकारले सुरु गरेको छ ।

आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन थालियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएको जानकारी दिएको छ ।मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।मन्त्रालयका अनुसार https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोस्ट् रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिन्छ भने अनलाइन पोस्ट् रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुल

आजदेखि अनलाइनबाटै खोप लगाएको प्रमाणपत्र लिन सकिने

काठमाडौं : सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ। स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कागजात अपलोड गर्नु पर्नेछ। आजबाट यो सेवा सुरु भएको विभागले जनाएको छ। अनलाइन सेवा लिन नसक्नेहरूका लागि आजदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गएर सेवा लिन सकिने छ। प्रमाणपत्रको लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, &n

भोलिदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने

अब क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको छ । साउन २१ गतेदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको हो ।  अब खोप प्रमाणिकरण गर्न काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउन साउन २१ गतेदेखि यहाँ क्लिक गरी मागिएको सम्पूर्ण विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ ।  अनलाइनबाट रजिष्ट्रेसन...

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड

काठमाडौं। टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ। वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ। त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन्। कोरोना संक्रमणबाट जोगिन एकअर्काबीच दुरी कायम गर्नुपर्ने भए पनि नियम पालना भएको छैन। खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेहरुले सास्ती बेहोर्दै आएका छन्।

कोरोना खोप लगाएको प्रमाणपत्र लिन ठेलमठेल

७ साउन, काठमाडौं । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ । वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतिक्षा गरिरहेका छन् । एक युवकले […]