अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार भारत  र नेपालका दुवै देशका नाग

सम्बन्धित सामग्री

भारत : मोदीको तस्वीर भएको प्रमाणपत्र पाइने खोप नलगाउने प्राध्यापकको अड्डी

भारतमा कोरोनाविरुद्धको खोपको दोस्रो चरण शुरू गरिएको छ ।  तर पञ्जाब विश्वविद्यालयका पूर्व डीन तथा जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापक चमनलालले खोप लगाउन अस्वीकार गरेका छन् । उनले पञ्जाबका मुख्यमन्त्रीलाई खोप नलगाउने कारण खुलाएर पत्र लेखेका छन् ।  खोप लगाइएपछि दिइने प्रमाणपत्रका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर राखिएकाले आफूलाई आपत्ति रहेको उनले बताए ।  उनका अनुसार, संसारका कुनै पनि खोप प्रमाणपत्रमा कुनै राजनीतिक नेताको तस्वीर छैन । यो राष्ट्रिय अभियान हो र यसमा सम्बन्धित क्षेत्रको स्वास्थ्य वा ...