अनलाइनबाटै यसरी निःशुल्क लिनुहोस् क्युआर कोडसहितको खोप प्रमाणपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोडसहितको खोप प्रमाणपत्र निःशुल्क उपलब्ध हुने जानकारी दिएको छ । एक सूचना सार्वजनिक गर्दै मन्त्रालयले कतिपय म्यानपावर कम्पनीहरुलाई खोप कार्ड पाउन शुल्क बुझाउन परेको गुनासो आएकोप्रति ध्यानाकर्षण जनाउँदै खोप कार्ड निःशुल्क पाइने जानकारी दिएको हो ।  सर्वसाधरणलाई मर्का पर्ने कुनै पनि किसिमका कार्यहरु नगर्न र नगराउन पनि...