सुदूरपश्चिम : एम्बुलेन्स खरिदमा मिलोमतो र अनियमितता भएको ठहर

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले किनेको एम्बुलेन्समा अनियमितता भएको ठहर भएको छ । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा उपसमिति अन्तर्गतको छानबिन उपउपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो ।  उपसमितिले तयार पारेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले खरिद गरेको एम्बुलेन्समा खरिद प्रक्र...

सम्बन्धित सामग्री

प्रदेशसभामा कर्मचारी राख्दा लाखौँको अनियमितता

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा कर्मचारी नियुक्त गर्दा लाखौँको अनियमितता भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भिक प्रतिवेदनमा प्रदेश सभा सचिवालयले कर्मचारी भर्ना गर्दा नियम मिचेर लाखौँको अनियमितता गरेको उल्लेख गरेको हो । महालेखा नियन्त्रकको कार्यालयले प्रदेश सभा सचिवालयमा जेठ ८ गते पठाएको पत्रमा करिब २३ लाख रकम अनियमितता गरेको […]

शिक्षालयको अनियमितता छानबिन शुरू

डोटी । सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा छानबिन शुरु गरिएको छ । शिक्षालयमा आर्थिक लगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले धामीको नेतृत्वमा छानबिन समिति खटाएको हो । समितिले मंगलबारबाट आफ्नो काम […]

सेती प्राविधिकको अनियमितता छानबिन गर्न बनाइयो समिति

सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा  समिति गठन भएको छ ।  उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो । समितिले आजदेखि आफ्नो काम थालनी गरेको छ । उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहेका छन् । शिक्षालय प्रमुख वीरेन्द्र...

सुदूरपश्चिमको कृषि मन्त्रालयको दाबी : एप्रोन खरिदमा अनियमिता भएको छैन

९ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले डिस्पोजल एप्रोन खरिद प्रक्रियामा अनियमितता नभएको दाबी गरेको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिले बजार मूल्यभन्दा ६ गुणा बढीमा खरिद गरेको भन्दै छानबिन प्रक्रिया थालेको छ । तर मन्त्रालयले भने आइतबार विज्ञप्ति जारी गर्दै लेखा समितिले भने जस्तो एप्रोनसहितका विभिन्न १५ वटा सामग्री […]

सात लाख पर्ने एप्रोन खरिदमा ४६ लाख खर्च !

८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक अनियमितता गरेको भन्दै प्रदेशको सार्वजनिक लेखा समितिले कारवाही प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले गत आर्थिक वर्ष ०७७/७८ मा सार्वजनिक खरिद ऐनको समेत विपरीत हुने गरी बजार मूल्य बढीमा १६० रुपैयाँ पर्ने डिस्पोजल एप्रोन १०३८ रुपैयाँका दरले खरिद गरेको पाइएपछि छानबिन गरेर […]

सुदूरपश्चिम सरकारको अनियमितता : कोरोनाका नाममा खानामै १ करोड स्वाहा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कोषबाट खाना खुवाएर मात्र झण्डै एक करोड खर्च गरेको देखिएको छ। भारतबाट स्वदेश फर्किएका नेपालीलाई नाका र विभिन्न क्वारेन्टाइनमा प्रदेश सरकारले खाना खुवाएर मात्रै एक करोड खर्च गरेको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न क्वारेन्टाइनमा ६४ लाखको खाना खुवाएको जनाएको छ। मन्त्रालयले आफ्ना मातहतका कार्यालय तथा सुदूरपश्चिम फाउण्डेसन लगायतका संघसंस्थालाई जिम्मा दिएर खानामा ६४ लाख खर्च गरेको उल्लेख गरेको छ। कोरोनाको सुरुवाती अवस्थामा नाकामा अल

सुदूरपश्चिममा चरम बेथिति, एक वर्षमा साढे ४ अर्ब अनियमितता

धनगढी : सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन गर्दा बेथिति बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतका १ सय २९ कार्यालय र ७९ स्थानीय तहले एक वर्षमै ४ अर्ब ५५ करोड २० लाख ५७ हजार रूपैयाँ अनियमित तरिकाले खर्च गरेका छन्।सार्वजिनक खर्च प्रणालीमा प्रदेश र स्थानीय तह चुक्दै आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रमाणित गरेको छ। प्रदेशका १ सय २९ कार्यालयको २६ अर्ब ७७ करोड ६ लाख १० हजार रूपैयाँको लेखापरीक्षण गर्दा ५७ करोड ५१ लाख ५७ हजार रूपैयाँ अनियमित तवरबाट खर्च गरेको

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा अनियमितता : उपकरण खरिदमा मनोमानी

काठमाडौं । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । आपूर्तिकर्ता र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको मिलेमतोमा उपकरण...