सुदूरपश्चिमको कृषि मन्त्रालयको दाबी : एप्रोन खरिदमा अनियमिता भएको छैन

९ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले डिस्पोजल एप्रोन खरिद प्रक्रियामा अनियमितता नभएको दाबी गरेको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिले बजार मूल्यभन्दा ६ गुणा बढीमा खरिद गरेको भन्दै छानबिन प्रक्रिया थालेको छ । तर मन्त्रालयले भने आइतबार विज्ञप्ति जारी गर्दै लेखा समितिले भने जस्तो एप्रोनसहितका विभिन्न १५ वटा सामग्री […]