सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालयमा अनियमितता : १६० रुपैयाँ पर्ने एप्रोन भ्याटबाहेक १०३८ रुपैयाँका दरले खरिद

थप छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियारमा पठाउने लेखा समितिको निर्णय सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुचौपायाको उपचारका क्रममा प्रयोग गरिने ‘डिस्पोजेबल...

सम्बन्धित सामग्री

सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रको शङ्कास्पद खरिद प्रक्रिया रोक्न निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले अगाडि बढाएको स्वास्थ्य उपकरण खरिद प्रक्रिया रोकिने भएको छ । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै तत्काल उक्त प्रक्रिया रोक्न निर्देशन दिएको हो । आइतबार बसेको समितिको बैठकले खरिद प्रक्रिया रोक्न निर्देशन दिने निर्णय गरेको समितिका सदस्य ओमविक्रम […]

प्रदेशसभामा कर्मचारी राख्दा लाखौँको अनियमितता

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा कर्मचारी नियुक्त गर्दा लाखौँको अनियमितता भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भिक प्रतिवेदनमा प्रदेश सभा सचिवालयले कर्मचारी भर्ना गर्दा नियम मिचेर लाखौँको अनियमितता गरेको उल्लेख गरेको हो । महालेखा नियन्त्रकको कार्यालयले प्रदेश सभा सचिवालयमा जेठ ८ गते पठाएको पत्रमा करिब २३ लाख रकम अनियमितता गरेको […]

सुदूरपश्चिम सरकारको अनियमितता : कोरोनाका नाममा खानामै १ करोड स्वाहा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कोषबाट खाना खुवाएर मात्र झण्डै एक करोड खर्च गरेको देखिएको छ। भारतबाट स्वदेश फर्किएका नेपालीलाई नाका र विभिन्न क्वारेन्टाइनमा प्रदेश सरकारले खाना खुवाएर मात्रै एक करोड खर्च गरेको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न क्वारेन्टाइनमा ६४ लाखको खाना खुवाएको जनाएको छ। मन्त्रालयले आफ्ना मातहतका कार्यालय तथा सुदूरपश्चिम फाउण्डेसन लगायतका संघसंस्थालाई जिम्मा दिएर खानामा ६४ लाख खर्च गरेको उल्लेख गरेको छ। कोरोनाको सुरुवाती अवस्थामा नाकामा अल

सुदूरपश्चिममा चरम बेथिति, एक वर्षमा साढे ४ अर्ब अनियमितता

धनगढी : सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन गर्दा बेथिति बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतका १ सय २९ कार्यालय र ७९ स्थानीय तहले एक वर्षमै ४ अर्ब ५५ करोड २० लाख ५७ हजार रूपैयाँ अनियमित तरिकाले खर्च गरेका छन्।सार्वजिनक खर्च प्रणालीमा प्रदेश र स्थानीय तह चुक्दै आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रमाणित गरेको छ। प्रदेशका १ सय २९ कार्यालयको २६ अर्ब ७७ करोड ६ लाख १० हजार रूपैयाँको लेखापरीक्षण गर्दा ५७ करोड ५१ लाख ५७ हजार रूपैयाँ अनियमित तवरबाट खर्च गरेको

सुदूरपश्चिम : एम्बुलेन्स खरिदमा मिलोमतो र अनियमितता भएको ठहर

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले किनेको एम्बुलेन्समा अनियमितता भएको ठहर भएको छ । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा उपसमिति अन्तर्गतको छानबिन उपउपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो ।  उपसमितिले तयार पारेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले खरिद गरेको एम्बुलेन्समा खरिद प्रक्र...

आर्थिक अनियमितताविरुद्ध अख्तियारमा उजुरी

डडेलधुरा अस्पतालले खरिद गरेका विभिन्न उपकरण, औषधी, अध्यक्षका नाममा लिइएको पेस्की रकम र करारमा कर्मचारी नियुक्तिलगायत घटनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको छ।