सगरमाथा म्युजिक अवार्डमा श्रीपुरुषलाई ‘लाइफटाइम अचिभमेन्ट’, आधुनिक गायक युवराज उत्कृष्ट

विशिष्ट गीतकार श्रीपुरुष ढकाल सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । उनलाई नगद रु.१७ हजार ६९६ सहित उक्त सम्मान ‘सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९’ मा प्रदान गरिएका हो ।‘नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबर्द्धन हाम्रो अभियान’ भन्ने नाराको साथ अर्थ नेपाल प्रालीको आयोजना रहेको अवार्डमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८ हजार ८४८ सहित दिइएको थियो ।त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्

सम्बन्धित सामग्री

सगरमाथा आरोही गायक राजु लामालाई सम्मान

भक्तपुर– विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किनुभएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् । चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक […]

सगरमाथा आरोही गायक राजु लामालाई सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुरको गठ्ठाघरमा मंगलबार आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् ।चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान राखेका थिए । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उप

सगरमाथा आरोहणबाट फर्किएका गायक राजु लामाले भने- ‘चुचुरोमा टेकेपछि रोए’

चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा टेकेपछि आफु रोएको बताए । उनले शिखरबाट तल हेर्दा भावुक भएर रोएको बताएका हुन् । ‘मलाई देशप्रति अझ धेरै गर्भ भयो’ उनले भने ।गत सोमबार शिखर आरोहण गरेका लामा बिहीबार काठमाडौँ फर्किएका छन् । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित भव्य स्वागत गरिएको छ । सोही क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफु सगरमाथाको चुचुरोमा ३० मिनेटसम्म बसेको समेत जानकारी दिए ।‘सगरमाथा आरोहण मात्र मेरो

सगरमाथाको शिखरमा पुगे गायक राजु लामा

काठमाडौँ- गायक राजु लामाले सोमबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहित २७ जनाको टोली बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगेका हुन्। उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्‌मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए। जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर […]

गायक राजु चढे सगरमाथा

काठमाडौँ – गायक राजु लामा आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामा सर्वोच्च शिखर चढेका हुन् । लामा चर्चित […]

गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण

गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभा

राजु लामा र दिया पुनले सगरमाथा आरोहण गर्दै

काठमाडौं : गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उनीहरूलाई सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।मंगोलियन हार्ट ब्याण्डका लामाले कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन आफूले सगरमाथा आरोहरण गर्न लागेको बताए। उनले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक

सगरमाथा आरोहीको बिदाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन्।...

राजु र दियाले सगरमाथा आराेहण गर्ने, ६५ सय मिटरकाे उचाइमा 'कन्सर्ट'गर्ने

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज सोमवार बिदाइ गर्नुभएको छ ।मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिनुभएको हो । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमा...

अमेरिकी गायक माइक पोस्नर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

काठमाडौं : अमेरिकी प्रख्यात गायक माइक पोस्नरले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्। पोस्नरले मंगलबार विहान सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।  अमेरिकी प्रख्यात गायक माइक पोस्नर, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको जानकारी दिएका थिए।  नेपाल पुगेर आफू अत्यन्त खुशी भएको पनि उनले उल्लेख गरेका छन्।२२ वर्षको उमेरमा ३१