काठमाडौँ- गायक राजु लामाले सोमबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहित २७ जनाको टोली बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगेका हुन्। उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए। जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर […]