राजु र दियाले सगरमाथा आराेहण गर्ने, ६५ सय मिटरकाे उचाइमा 'कन्सर्ट'गर्ने

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज सोमवार बिदाइ गर्नुभएको छ ।मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिनुभएको हो । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमा...

सम्बन्धित सामग्री

सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ, ‘क्याम्प २’मा डिजे कन्सर्टको रेकर्ड

काठमाडौं । सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै उनी सर्वोच्च शिखर चढेका थिए । उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार पनि हुन् । …

सबैभन्दा अग्लाे स्थानमा कन्सर्ट गर्दै राजु लामाले बनाए विश्व कीर्तिमान

काठमाडौं : नेपाली गायक राजु लामाले सबैभन्दा अग्लो स्थानमा कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका छन्। सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका लामाले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गर्दै कीर्तिमान बनाएका हुन्। जलवायु परिवर्तनको असरबारे सचेतना फैलाउन लामा गत चैतमा सगरमाथा प्रस्थान गरेका थिए। प्रतिकूल मौसमका कारण तोकिएको दिनमा सगरमाथाको शिखरमा पुग्न सकेका थिएनन् भने अहिले पनि आरोहणकै क्रममा रहेका छन्।कीर्तिमान बनाउने क्रममा उनले ‘हिमालले डाक्यो मलाई पहाडले डाक्यो&rsqu

गायक राजु लामाले गरे सगरमाथामा कन्सर्ट

गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । उनले सामाजिक संजालमार्फत कन्सर्ट गर्न सफल  भएको जानकारी दिएका छन् ।‘त्यो उचाइमा कार्यक्रम गर्न सहज थिएन । चुनौती स्वीकार्यौ’ उनले अगाडि लेखेका छन् ‘सम्भवत यो सबैभन्दा उचाइमा गरिएको कन्सर्ट हो ।’ उनले जलवायु परिवर्तन र त्यसले विश्वभरका पार्ने प्रभावको सन्देश दिन कन्सर्ट गरेको समेत बताएका छन् ।कन्सर्ट सकाएर उनी अहिले सगरमाथा आरोह तिर लागेका छन् । लामाले गत २७ चैत्रबाट सगरमाथा आरोहण सुरु गरेका थ

सगरमाथा चढ्दै राजु लामा, ६६७४ मिटर उचाईमा गरे कन्सर्ट

गायक राजु लामाले ६ हजार ५७४ मिटरको उचाइमा कन्सर्ट गरेका हुन्। उनले सगमाथाको क्याम्प २ र ३को मध्यभागमा मंगोलियन हार्ट ब्याण्डका गीतहरू गाएका हुन्। राजुले रिलिज नै नभएको 'हिमालले डाक्यो मलाई' बोलको गीत समेत गाएका थिए। जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथाको क्याम्पमा पुगेर राजुले कन्सर्ट गरेका हुन्। यो कन्सर्ट अहिलेसम्मकै सबैभन्दा उचाइमा…

गायक लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडे

काठमाडौँ । गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडेका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् । उनले हिजो (सोमबार) समुद्री सतहबाट ६ हजार ५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३६ सयभन्दा माथिको उचाइमा गीत […]

सगरमाथामा कन्सर्ट गर्न हिँडेका गायक लामाले टेके लोबुचेको शिखर

काठमाडौं । कन्सर्ट गर्ने सपनासहित हिमाल चढिरहेका गायक तथा गीतकार राजु लामाले सगरमाथाको ६११९ मिटर उचाइमा रहेको लोबुचे शिखरमा पाइला टेकेका छन् । ६५०० मिटरभन्दा माथि गितार बजाएर कन्सर्ट गर्ने उद्देश्यका साथ सगरमाथा आरोहण गरिरहेका लामाले हिजो राति लोबुचेमा पाइला टेकेका हुन् । उनले यहीं अप्रिल १० तारिकदेखि आधिकारिक रूपमा सगरमाथा चढ्न सुरु गरेका हुन्। […]

६ हजार ५ सय मिटर उचाईमा कन्सर्ट, विश्व कीर्तिमान राख्दै राजु लामा

काठमाडौं– मंगोलियन हार्टका गायक राजु लामाले ६ हजार ५ सय मिटर उचाईंमा कन्सर्ट गर्दै विश्व कीर्तिमान राख्न लागेका छन् । विश्वमा बढ्दो जलवायु परिवर्तनले गर्दा परेको असर न्यूनीकरणका लागि सन्देश प्रवाह गर्न सगरमाथा आरोहणमा प्रस्थान गरेका लामाले कन्सर्ट गर्न लागेका हुन् । गायक लामाले सगरमाथा आरोहणसँगै ६ हजार ५ सय मिटर उचा...

६ हजार ५ सय मिटर उचाईमा कन्सर्ट, विश्व कीर्तिमान राख्दै राजु लामा

काठमाडौं– मंगोलियन हार्टका गायक राजु लामाले ६ हजार ५ सय मिटर उचाईंमा कन्सर्ट गर्दै विश्व कीर्तिमान राख्न लागेका छन् । विश्वमा बढ्दो जलवायु परिवर्तनले गर्दा परेको असर न्यूनीकरणका लागि सन्देश प्रवाह गर्न सगरमाथा आरोहणमा प्रस्थान गरेका लामाले कन्सर्ट गर्न लागेका हुन् । गायक लामाले सगरमाथा आरोहणसँगै ६ हजार ५ सय मिटर उचा...

सगरमाथा आरोहण गर्दै राजु लामा, ६,५०० मिटर उचाइमा कन्सर्ट

काठमाडौँ। गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा बाढी आयो । ठुलो परिमाणमा धनजनको क्षति भयो । अरबौँको भौतिक संरचना नष्ट हुँदा सुन्दर मेलम्ची बजार बगरमा परिणत भयो । क्षणभरमै करोडौँका मालिक स्थानीय घरबार विहीन भए । दुई दशकभन्दा लामो प्रतीक्षापछि काठमाडौं आएको मेलम्ची खाने पानी आयोजनाको संरचना पुरिँदा उपत्यका बासी पुनः मेलम्चीको खानेपानीको […]

नाम्चेमा ‘एभरेस्ट डे’ कन्सर्ट

मे २९ का दिन मनाइने ‘एभरेष्ट डे’ अर्थात ‘सगरमाथा दिवस’को अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा आगामी जेठ १५ गते ‘एभरेष्ट डे’ नामक कन्सर्ट हुने भएको छ ।