अमेरिकी गायक माइक पोस्नर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

काठमाडौं : अमेरिकी प्रख्यात गायक माइक पोस्नरले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्। पोस्नरले मंगलबार विहान सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।  अमेरिकी प्रख्यात गायक माइक पोस्नर, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको जानकारी दिएका थिए।  नेपाल पुगेर आफू अत्यन्त खुशी भएको पनि उनले उल्लेख गरेका छन्।२२ वर्षको उमेरमा ३१