गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण

गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभा

सम्बन्धित सामग्री

गायक राजु लामाले उपल्लो मुस्ताङमा रोपे ३ हजार भोटेपिपलको बिरुवा

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका गायक राजु लामा संगीत मात्र होइन, पछिल्लो समय वातावरणीय अभियन्ताको रुपमा समेत सक्रिय छन् । जलवायु संकट र प्राकृतिक विपत्तिविरुद्ध एकजुट हुनेबारे विश्वलाई सन्देश दिन गत वर्ष उनले सर्वोच्च शिखर सगरमाथा आरोहण गरे । गत साता ‘हिमालले डाक्यो मलाई’ गीत सार्वजनिक गर्दै उनले जलवायु अभियानमा संगीतमार्फत सन्देश दिने प्रयत्न गरे […]

सगरमाथाको शिखरमा पुगे गायक राजु लामा

काठमाडौँ- गायक राजु लामाले सोमबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहित २७ जनाको टोली बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगेका हुन्। उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्‌मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए। जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर […]

गायक राजु चढे सगरमाथा

काठमाडौँ – गायक राजु लामा आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामा सर्वोच्च शिखर चढेका हुन् । लामा चर्चित […]

राजु लामा र दिया पुनले सगरमाथा आरोहण गर्दै

काठमाडौं : गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उनीहरूलाई सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।मंगोलियन हार्ट ब्याण्डका लामाले कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन आफूले सगरमाथा आरोहरण गर्न लागेको बताए। उनले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक

गायक लामा र अभिनेत्री पुनले सगरमाथा आरोहण गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गरेका छन् ।मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् ।...

गायक राजु लामा सगरमाथा चढ्दै, कन्सर्ट गरेर कीर्तिमान राख्ने योजनामा

मङ्गोलियन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक  लामा र अभिनेत्री  पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिदाइ गरेका छन् ।

गायक राजु लामा सगरमाथा चढ्दै, कन्सर्ट गरेर कीर्तिमान राख्ने योजनामा

मङ्गोलियन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक  लामा र अभिनेत्री  पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिदाइ गरेका छन् ।

गायनमा नयाँ कीर्तिमान राख्दै राजु लामा, ६ हजार ५०० मिटरमा कन्सर्ट गर्दै

लोकप्रिय गायक राजु लामाले नायिका दीया पुनेसंग मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । त्यस्तै गायक लामाले ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा सांगीतिक कार्यक्रम गरी विश्व कीर्तिमान पनि कायम गर्ने योजना बनाएका छन् । गायक लामाले सगरमाथा आरोहणसहित वैशाख दोस्रो साता क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित …