सगरमाथा आरोहीको बिदाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन्।...

सम्बन्धित सामग्री

कीर्तिमान पर्वतारोही लामाको बिदाइ

नेपाल स्की संघले सगरमाथा आरोहणको गर्न लागेकी कीर्तिमानी पर्वतारोही फुन्जु लामाको सफलताको कामना गर्दै बिदाइ गरेको छ ।

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी हुने टोलीलाई नेपाली सेनाले आज बिदाइ गर्दैछ। प्रमुख सेनानी, सेनानीसहित अन्य सहयोगीहरुसहितको ३ वटा टोलीलाई दिउँसो २ बजे बिदाइ गर्ने कार्यक्रम रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्। अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा चार वटा हिमालबाट फोहर सङ्कलनको लक्ष्य राखिएको छ। सगरमाथा ल्होत्सेमा एउटै […]

स्वास्थ्यकर्मीको सम्मानार्थ डा प्रिती भुसाल सगरमाथा चढ्ने

आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ।

महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा भुसालले सगरमाथा आरोहण गर्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् । आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसकेकी छन् ।कार्यक्रममा डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न ल

राजु लामा र दिया पुनले सगरमाथा आरोहण गर्दै

काठमाडौं : गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उनीहरूलाई सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।मंगोलियन हार्ट ब्याण्डका लामाले कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन आफूले सगरमाथा आरोहरण गर्न लागेको बताए। उनले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक

राजु र दियाले सगरमाथा आराेहण गर्ने, ६५ सय मिटरकाे उचाइमा 'कन्सर्ट'गर्ने

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज सोमवार बिदाइ गर्नुभएको छ ।मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिनुभएको हो । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले हिमा...

बुधबारदेखि सगरमाथा आरोहण गर्दै अभिनेत्री दीया

अभिनेत्री दीया पुनले सगरमाथामा फिल्मको पोष्टर समेत फहराउने भएकी छन् । मंगलबार आयोजित एक कार्यक्रममा उनले सगरमाथामा नेपाली झन्डाको अलवा फिल्म मन्त्रको पोष्टर समेत फहराउने बताएकी हुन् । मौसमले साथ दिए ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाइन् ।बुधबारबाट सगरमाथा आरोहणको गर्ने तयारी गरेकी दीयलाई फिल्म ‘मन्त्र’ले मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच राष्ट्रिय झण्डा र फिल्मको पोस्टरसहित बिदाइ गरेको हो । कार्यक्रममा अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङस

सगरमाथा आरोहण गर्न लागेकी दीयालाई फिल्म ‘मन्त्र’ टिमले गर्‍यो बिदाइ

२४ फागुन, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई फिल्म ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मकी प्रमुख अभिनेत्री समेत रहेकी दीयालाई निर्देशक, निर्माता र अन्य कलाकारले बिदाइ गरे । उनी बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन् । अभिनेता सौगात मल्ल […]

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा मापनमा जाने टोलीको बिदाइ

काठमाडौँ, चैत २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गर्नुभएको...