जैविक नेपाल अभियान

आधुनिक विकासको नाममा यो धर्ती नै थर्काउने, चन्द्रमामा वस्ती बसाउने सपना बोकेका वैज्ञानिक, विकासे र यिनका सारथि महापुरुषहरूको मनमा अहिले सामान्य आँखाले देख्न नसकिने अति सूक्ष्म जीवतत्व नयाँ भनिएको कोभिड १९ नाम दिइएको भाइरस कोरोनाले सबैका चमुटुमा ढ्यांग्रो ठोकेको छ । प्रकृतिको विनास र मानवीय मूुल्य मान्यताका सीमाहरूको पर्खाल भत्काएर गरिँदै गरेको तथाकथित विकासले विश्वमा भोगविलास, भोक र रोगको आहालमा बस्न र यसैमा रमाउने मानसिकतासँगै बाच्न बाध्य बनाएको छ ।

सम्बन्धित सामग्री

‘जैविक विषादी किनेर हामीलाई जोगाउनुस्’

पनौती नगरपालिका–१ काभ्रेपलाञ्चोकमा २०६९ सालमा जैविक विषादी उत्पादनका लागि कृषि मन्त्रालयको एउटा कार्यक्रम आयो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले नेपालमा रासायनिक विषादी प्रयोग घटाउन र जैविक विषादी मार्फत कृषि उपजमा लाग्ने कीटाणु नष्ट गर्न यो कार्यक्रम अघि सारेको थियो । सुरुवाती वर्षमा एफएओको अनुदानमा बीओडी इक्युभेटर, लेमिनार इयर, माइक्रोस्कोप, हटएयरओभन लगायत […]

किसानलाई निशुल्क जैविक विषादी वितरण

सुर्खेतमा किसानहरुलाई जैविक निशुल्क विषादी वितरण गरिएको छ।समृद्धि एग्रो सोलुशन सुर्खेतले एक सय जना कृषकलाई जैविक बिषादी बितरण गरेको हो।...

वन अतिक्रमणले कम्दी जैविक मार्ग सङ्कटमा पर्दै

काठमाडौं,१३ जेठ ।   वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले बाँकेस्थित कम्दी जैविक मार्ग सङ्कटमा पर्दै गएको छ । नेपाल–भारत सीमावर्ती निकुञ्जमा वन्यजन्तु आउजाउ गर्ने कम्दी जैविक मार्ग मानव बस्ती विस्तार, वन फँडानी र अतिक्रमणका कारण ठाउँ–ठाउँमा मार्ग टुक्रिँदै गएको छ । मुलुकका प्रमुख सात जैविक मार्गभित्र पर्ने कम्दी जैविक मार्गलाई वन्यजन्तु आउजाउका लागि निकै सहज मानिन्छ […]

जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

नेपालगन्ज, १२ जेठ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्माणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएका छन् । सुक्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका वन्यजन्तु पानीको खोजीमा जङ्गल बाहिर जाने अवस्थाको अन्त्य गर्न र वन्यजन्तुलाई संरक्षण गर्न […]

जैविक तटबन्धप्रतिको स्थानीय बासिन्दाको चासो

कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लागेका छन् । गाउँका बासिन्दासँगै गत वर्षसमेत उहाँले जनश्रमदान गरी जैविक तटबन्ध गरेको थियो । जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भू–क्षय रोकिएको छ । जैविक तटबन्धले बाढीले गर्ने भूक्षय रोक्न […]

जैविक मल तथा विसादी उत्पादन उद्योग अलपत्र

भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको छ ।प्रदेश सरकारको ५० लाख र कर्णाली वायोइनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रुपैयाँसहित निर्माण थालेको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको हो । आर्थिक वर्ष २०७७/०७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भए पनि त्यहाँ […]

तीनै तहमा जैविक विविधता संरचना आवश्यक

सरोकारवालाहरुले राज्यको तीन ओटै तह केन्द्र, प्रादेशिक र स्थानीय तहमा जैविक विविधता सम्बन्धि संरचना आवश्यक रहेको बताएका छन् । जैविक विविधताका प्रभावकारी कार्यक्रम तीनै वटा तहमा प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि राज्यको तीनै तहमा जैविक विविधता सम्बन्धि संरचना आवश्यक रहेको औल्याएका हुन् । जैविध विविधता संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि […]

जैविक विविधतासम्बन्धी नयाँ राष्ट्रसंघीय सहमति : नेपालले के पाउँछ ?

राष्ट्रसंघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको पूर्ण बैठकले ‘२०२० पछिको विश्वव्यापी जैविक विविधता संरचना’ दस्तावेज पारित हुँदा नेपाली पक्षले पनि स्वागत गरेको छ । बास्तवमा यसबाट नेपाललाई के लाभ हुन्छ ?

जैविक प्रविधिले हाम्रो जीवनलाई कसरी सुधार गर्न सक्छ ?

जैविक प्रविधि कुनै नयाँ त हैन, तर पछिल्लो केही दशकदेखि यस्ाले बढी चर्चा पाउन थालेको छ । अहिले जस्तो जटिल विज्ञानको प्रयोग नभए पनि मानिसले अञ्जानमा नै हजारौं वर्ष पहिलेदेखि नै जैविक प्रविधिलाई विभिन्न क्षेत्रमा प्रयोगमा ल्याइसकेका थिए । सूक्ष्म जीवहरूको प्रयोग गरेर पाउरोटी बनाउने, बियर बनाउने जस्ता परम्परागत जैविक प्रविधिको उपयोग सयौं वर्षदेखि मानिसले […]

जैविक प्रयोगशाला निर्माण तीव्र पार्दै चीन

काठमाडौं। चीनले जैविक सुरक्षा स्तर–४ अर्थात् पीफोर र ८८ वटा जैविक सुरक्षा स्तर–३ प्रयोगशाला निर्माण गर्ने भएको छ। चीनका विज्ञान तथा प्रौद्योगिक मामिला उपमन्त्री सियाङ लिबिनले जैविक सुरक्षा कानुनअन्तर्गत ती प्रयोगशाला वैज्ञानिक ढंगमा निर्माण हुन लागेको बताए।चीनमा नयाँ जैविक सुरक्षा कानुन लागू गरिएको छ। कोराना महामारी चीनको वुहानस्थित एक प्रयोगशालाबाट फैलिएको आरोप अहिले पनि लागिरहेको छ।(एजेन्सी)