भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको छ ।प्रदेश सरकारको ५० लाख र कर्णाली वायोइनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रुपैयाँसहित निर्माण थालेको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको हो । आर्थिक वर्ष २०७७/०७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भए पनि त्यहाँ […]