जैविक प्रविधि कुनै नयाँ त हैन, तर पछिल्लो केही दशकदेखि यस्ाले बढी चर्चा पाउन थालेको छ । अहिले जस्तो जटिल विज्ञानको प्रयोग नभए पनि मानिसले अञ्जानमा नै हजारौं वर्ष पहिलेदेखि नै जैविक प्रविधिलाई विभिन्न क्षेत्रमा प्रयोगमा ल्याइसकेका थिए । सूक्ष्म जीवहरूको प्रयोग गरेर पाउरोटी बनाउने, बियर बनाउने जस्ता परम्परागत जैविक प्रविधिको उपयोग सयौं वर्षदेखि मानिसले […]