जैविक विविधतासम्बन्धी नयाँ राष्ट्रसंघीय सहमति : नेपालले के पाउँछ ?

राष्ट्रसंघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको पूर्ण बैठकले ‘२०२० पछिको विश्वव्यापी जैविक विविधता संरचना’ दस्तावेज पारित हुँदा नेपाली पक्षले पनि स्वागत गरेको छ । बास्तवमा यसबाट नेपाललाई के लाभ हुन्छ ?