किसानलाई निशुल्क जैविक विषादी वितरण

सुर्खेतमा किसानहरुलाई जैविक निशुल्क विषादी वितरण गरिएको छ।समृद्धि एग्रो सोलुशन सुर्खेतले एक सय जना कृषकलाई जैविक बिषादी बितरण गरेको हो।...

सम्बन्धित सामग्री

पाँचखालको तरकारीमा विषादी र मलको प्रयोग न्यून

पाँचखाल नगरपालिकाले यहाँ उत्पादन हुने तरकारीमा विषादी र रासायनिक मलको प्रयोग न्यून मात्रामा रहेको जनाएको छ । त्यसका कारण उत्पादन हुने तरकारीलगायतका खाद्यान्न अर्गानिक बन्दै गएको नगरपालिकाको निष्कर्ष छ । नगरपालिकाले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण, किसानलाई जैविक विषादी निर्माणार्थ नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोग र विद्यालयस्तरदेखि नै विषादीविरुद्धको चेतनामूलक कार्यक्रमले पाँचखाल क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जनाएको ह