जैविक तटबन्धप्रतिको स्थानीय बासिन्दाको चासो

कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लागेका छन् । गाउँका बासिन्दासँगै गत वर्षसमेत उहाँले जनश्रमदान गरी जैविक तटबन्ध गरेको थियो । जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भू–क्षय रोकिएको छ । जैविक तटबन्धले बाढीले गर्ने भूक्षय रोक्न […]

सम्बन्धित सामग्री

भू-क्षय रोक्न जैविक तटबन्धमा लगानी बढाउँदै स्थानीय तह

कञ्चनपुर : बर्सेनि नदीको बाढीले गर्ने भू-क्षय रोक्न कञ्चनपुरका स्थानीय तह जैविक तटबन्धमा लगानी बढाउन थालेका छन्। भू-क्षय रोक्नका लागि दिगो उपायका रुपमा स्थानीय तहले जैविक तटबन्ध बनाउन थालेका हुन्। नदी तटीय क्षेत्रमा घाँस जोगाउने र बाँसको जैविक तटबन्ध निर्माण गरी भू-क्षय रोक्ने कार्य हुन थालेपछि स्थानीय बासिन्दाको खेती यो...