तीनै तहमा जैविक विविधता संरचना आवश्यक

सरोकारवालाहरुले राज्यको तीन ओटै तह केन्द्र, प्रादेशिक र स्थानीय तहमा जैविक विविधता सम्बन्धि संरचना आवश्यक रहेको बताएका छन् । जैविक विविधताका प्रभावकारी कार्यक्रम तीनै वटा तहमा प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि राज्यको तीनै तहमा जैविक विविधता सम्बन्धि संरचना आवश्यक रहेको औल्याएका हुन् । जैविध विविधता संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि […]