महामारीमा जनताको मन जितेका वडाध्यक्ष

वडाध्यक्षको लगानीमा राधापुर स्वास्थ्यचौकीमा अक्सिजनको आइसोलेशन श्ययाको व्यवस्था भएपछि वडामा संक्रमित कोभिडका बिरामीलाई धेरै सहजता भएको स्थानीय अगुवा विनोद थापाले बताए । तीव्र गतिमा देखिएको कोरोना संक्रमण रोकथामका लागि आजदेखि बाँकेभरि बन्दाबन्दी थपिएको छ । बन्दाबन्दीमा अधिकांश जनप्रतिनिधि घरघरमै रहेका छन् तर खजुरा गाउँपालिका-४ का अध्यक्ष तिलकवीर सुनारको पनि दैनिकी भने बदलिएको छ ।

सम्बन्धित सामग्री

वडा कार्यालयमा शिलालेख राख्न निवर्तमान वडाध्यक्ष दलबलसहित पुगेपछि…

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा शिलालेख राख्ने विषयमा विवाद भएको छ। निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालमा जनताको पैसाबाट किनिएको ट्र्याक्टर र फोहोर व्यवस्थापनसम्बन्धी बनेको उपभोक्ता समितिको शिलालेख राख्न वडा कार्यालयभित्रै छिनो चलाएपछि विवाद भएको हो। आफ्ना समर्थक लिएर वडा कार्यालयमा पुगेका निवर्तमान वडाध्यक्ष सुवेदीले शिलालेख राख्नका लागि आफैले नापजोख गरेर छिनो […]

पदबहालीमा वडाध्यक्ष दामोदार खड्काको भनाई, “जनताको सेवक बन्छु”

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १८ का नवनिर्वाचित वडाअध्यक्ष दामोदर खड्काले पदवहाली गर्नुभएको छ । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षको रुपमा निर्वाचित खड्कासहित चार जना वडासदस्यले पदबहाली गर्नुभएको हो । खड्कासहित ४ जना वडासदस्यहरु रुक्मणी महर्जन, गोपाल डंगोल, राधिका रोक्का र निरज कुँवरलाई वडाका कर्मचारीहरुको स्वागत गनुएभएको थियो । समारोहमा […]

वडाभरि आलु खेतीको ‘साम्राज्य’ : १ किलोसम्मको एकै आलु फलाउने यी वडाध्यक्ष

चन्द्रेश्वरप्रसाद मेहता सुनसरीको देवानगञ्ज गाउँपालिका–४ का वडाध्यक्ष हुन् । वडाध्यक्ष मेहताको जीवनशैली अरु जनप्रतिनिधिभन्दा फरक छ । उनी जनताको कामसँगै आफ्नै देशको माटोमा नङ्ग्रा समेत खियाउने गर्छन् । जनताको घरदैलोसँगै कृषि गर्ने खेतबारीमा उनी सक्रिय हुन्छन् । यतिबेला उनी वडामा जनताको कामसँगै बारीमा लगाएको आलु भित्र्याउन व्यस्त छन् । २२ विगाहा जमिनमा लगाएको आलु खन्ने काममा व्यस्त भएको उनले बताए । २२ बिगाहामध्ये ११ बिगाहामा लगाएको आलु खनेर बिक्री समेत गरिसकेको उनले बताए । ‘११ बिगाहाको आलु बिक्री गर्दा ५ लाख र...

थारु आलुको पकेट र माछापालनमा जमेका कर्मशील वडाध्यक्ष कमल

कैलालीको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष ४४ वर्षीय कमलप्रसाद चौधरी केही वर्षयता व्यावसायिक रैथाने थारु आलु खेती र माछापालन व्यवसाय गर्दै आएका छन् । १० वर्षे सशस्त्र जनयुद्ध हुँदै अघिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएयता उनी सक्रिय राजनीतिसँगै थारु आलु र माछापालनमा लागेका हुन् । जसबाट उनी राम्रो आम्दानी गर्न सफल भएका छन् । उनी भन्छन्, ‘म राजनीतिकर्मी हो । हामी जनताको स्वयंसेवक हो । साँझ–बिहान कृषि कर्ममा हुन्छु, दिनभर जनताको काममा । आर्थिक समृद्धिको लागि उत्पादन जरुरी छ ।’ तरा...

यस्ता पो वडाध्यक्ष जो, निर्वाहका लागि गर्छन् माछापालन

जनप्रतिनिधि भएर जनताको सेवा गर्ने जिम्मेवारी बोकेकाहरुले आफ्नो निर्वाहका लागि मात्र हैन सात पुस्तालाई पुग्ने गरी कमाउँछन् भन्ने आम मान्यतालाई तोड्दै तनहुँको बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेल भने आम जनप्रतिनिधिभन्दा फरक हुनुहुन्छ । जनप्रतिनिधि भए पनि उहाँको स्वभाव भिन्न प्रकारकोे छ । जनप्रतिनिधि हाकिमको स्वभावले नभइ जनता, किसान र मजदूर भएर काम गर्नुपर्छ भन्ने …

वडाध्यक्षद्वारा उच्च अदालतको अन्तरिम आदेश उल्लंघन

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं ४ का वडाध्यक्ष उत्तम थापाले उच्च अदालतको अन्तरिम आदेशको ठाडो उल्लंघन गरी सर्वसाधारण जनताको घरमा दलबल सहित आई डोजर लगाउने काम गरेका छन्।मंगलबार दिउँसोदेखि घरभित्र मान्छे हुँदाहुँदै जबरजस्ती डोजरको प्रयोग गरी घरको एक भागमा क्षति पुर्‍याई सर्वसाधारणलाई घरबारविहीन बनाउने कार्य भएको छ।स्थानीय सरकारको जिम्मेवार पदमा भएको वडाध्यक्ष जस्तो व्यक्तिले गुन्डागर्दी शैलीमा सर्वसाधारणलाई जे पनि गर्न सक्ने धम्की समेत दिएका छन्।जनताको सेवामा समर्पित गणतान्त्रिक नेपा

माछा पालनमा रमाउँदै वडाध्यक्ष

नागरिकका इच्छा चाहना आकांक्षा पूरा गर्न अध्यक्षको पदमा होमिएर विजय भएका वडाध्यक्ष हुन् कञ्चनपुरको बेलौरी नगरपालिका ४ का अर्जुन ढकाल ।नागरिकको सेवा प्रवाहसँगै अध्यक्ष ढकाल माछा पालनमा पनि सक्रिय छन् । साँझ बिहान आफ्नो व्यवसाय हेरविचार गर्ने उनी कार्यालयको समयमा भने जनताको काममा व्यस्त देखिन्छन् । झण्डै २ वर्षदेखि माछा पालन गर्दै आएका उनी पछिल्लो […]

सादगी वडाध्यक्ष ‘माइला बा’

जीवनको उत्तराद्र्धको समय । झण्डै ८० दशकमा दौडिरहेको उनको पातलो शरीर । सेतै फुलेको कपालमाथि प्रायः लगाउने भादगाउँले टोपी । उनीसँग कुराकानी गर्दा जोशिलो आवाज प्रस्टसँग सुनिन्छ । उनी हुन्, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ का वडाध्यक्ष भीमसेन कर्मचार्य । भैरहवाको ४५ डिग्रीसम्मको तातो गर्मीले भीमसेनको शरीर पाके पनि जनताको सेवामा उनी कत्ति पनि थाकेका छैनन् । जनकपथमा उनको एउटा सामान्य घर छ । उनी बिहान ८ बजेदेखि राति ८ बजेसम्म साइकलमै वडावासीको सेवामा खटिन्छन् । उनको अनुहार हेर्दा निष्ठाको राजनीति छचल्किन्छ । स...

वडाध्यक्ष डाक्टर लिएर जनताकाे घरदैलोमा

गाउँभरि नै भाईरल ज्वरो, रुघा, खोकिका बिमारी अत्याधिक भएपछि जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर जनताको घर दैलोमै पुगेका छन् ।  कोरोना संक्रमणको दोस्रो लहरसँगै फैलिएको भाइरल फिवरले गाउँ नै आक्रान्त बनेपछि स्वास्थ्य...

बाख्रापालनमा रमाउँदै वडाध्यक्ष

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकी जनताको सेवासँगै बाख्रापालन व्यवसायमा रमाइरहेका छन् । जनप्रतिनिधिका रुपमा वडाध्यक्ष पदमा निर्वाचित भएसँगै बाख्रापालन थालेका बुढाथोकीले १५ लाख लगानी गरेर प्रशस्त मुनाफा लिइरहेका छन् । २६ वर्षीय वडाध्यक्ष बुढाथोकीको दैनिकी हो वडा कार्यालयमा बसेर जनताको सेवा गर्ने । उनको दैनिकी आजभोलि यतिमा मात्रै सीमित छैन ।