जनप्रतिनिधि भएर जनताको सेवा गर्ने जिम्मेवारी बोकेकाहरुले आफ्नो निर्वाहका लागि मात्र हैन सात पुस्तालाई पुग्ने गरी कमाउँछन् भन्ने आम मान्यतालाई तोड्दै तनहुँको बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेल भने आम जनप्रतिनिधिभन्दा फरक हुनुहुन्छ । जनप्रतिनिधि भए पनि उहाँको स्वभाव भिन्न प्रकारकोे छ । जनप्रतिनिधि हाकिमको स्वभावले नभइ जनता, किसान र मजदूर भएर काम गर्नुपर्छ भन्ने …