ललितपुर । ललितपुर महानगरपालिका वडा नं १८ का नवनिर्वाचित वडाअध्यक्ष दामोदर खड्काले पदवहाली गर्नुभएको छ । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षको रुपमा निर्वाचित खड्कासहित चार जना वडासदस्यले पदबहाली गर्नुभएको हो । खड्कासहित ४ जना वडासदस्यहरु रुक्मणी महर्जन, गोपाल डंगोल, राधिका रोक्का र निरज कुँवरलाई वडाका कर्मचारीहरुको स्वागत गनुएभएको थियो । समारोहमा […]