पटेर्वा सुगौलीमा आमरण अनशनमा बसेका युवकको अवस्था नाजुक, अस्पताल भर्ना

वीरगंज : स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विगत सात दिनदेखि आमरण अनशनमा बसेका युवक रामजन्म चौधरीको अवस्था नाजुक बनेको छ। अनशनको आइतवार ७औँ दिन उनको अवस्था बिग्रेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। गाउँपालिकाको वडा नम्बर ३ बस्ने २८ वर्षीय चौधरी कृषि भेटनरी प्राविधिक हुन्। उनले गाउँपालिकामा…

सम्बन्धित सामग्री

रहेनन् ‘सीआईडी’का इन्स्पेक्टर दिनेश फडणीस

एजेन्सी । सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ। ५७ वर्षीय उनको उपचारका क्रममा आज निधन भएको हो। उनी ५ दिन पहिले अस्पताल भर्ना भएका थिए। यो कुराको पुष्टि दिनेशका साथी दयानन्द शेट्टीले गरेका छन्। दयानन्दका अनुसार अस्पतालमा भर्ना हुँदा दिनेशको अवस्था नाजुक थियो। उनलाई भेन्टिलेटर […]

अंगद सिंहको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं, ११ कात्तिक । सरदार प्रीमत सिंहका नाती अंगद सिंहको स्वास्थ्य अवस्था एकदमै नाजुक भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । जन्डिसका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको बताइएको छ । पहिलेदेखि नै उनी कलेजो सम्बन्धी रोगका कारण पीडित थिए । उनी नेपालमा विभिन्न व्यापार व्यवसायमा संलग्न रहेका […]

चर्चित अभिनेत्री एन्ड्रिला शर्मा भेन्टिलेटरमा

एजेन्सी । बंगाली फिल्मकी चर्चित अभिनेत्री एन्ड्रिला शर्मालाई हृदयघात भएको छ । अभिनेत्री हालै अस्पताल भर्ना भएकी छिन् । अभिनेत्रीलाई मल्टिपल कार्डियक अरेस्ट भएको बताइएको छ । उनको अवस्था नाजुक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु

धनगढीमा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ३ बजेदेखि वार्ता सुरु भएको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।यता धनगढीमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत भदौ २७ गतेदेखि अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक बनेको हो । २० औं पटकको अनशनमा बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । हाल उनको अवस्था गम्

कपिलदेखि भारतीसम्म, यस्तो छ कमेडियनको सम्पत्ति

एक समय फिल्मका नायक–नायिकाको मात्र अन्तर्राष्ट्रिय पहिचान हुन्थ्यो । तर अहिले हास्यकलाकार समेत विश्वमा चिनिन थालेका छन् । राजु श्रीवास्तव, भारती सिंह, कपिल शर्मा लगायतका भारतमा केही कमेडियन यस्ता पनि छन् । जसको फ्यान विश्वभर छन् । एउटा कार्यक्रमका लागि उनीहरूले रकम पनि कमाउँछन् । राजु श्रीवास्तव ः राजु श्रीवास्तव अहिले अस्पतालमा छन् । १० अगस्तमा हृदयघात भएको कारण उनी अस्पताल भर्ना भएका हुन् । त्यसपछि उनको अवस्था नाजुक बन्दै गएको थियो । तर, अहिले उनी निको भइरहेका छन् । फ्यानहरुले उनको

साहित्यकार कसजू गम्भीर बिरामी, दुई हप्ता यता मेडिसिटीमा उपचाररत

काठमाडौं : अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजू मेडिसिटी अस्पतालमा उपचाररत छन्। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो।  स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको उनका छोरा दीपंकर कसजुले बताए। क्रिटकल देखिएपछि आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा

चौरजहारी अस्पतालमा बिरामीको बिजोग

रुकुम पश्चिम – गएको आइतबार अस्पतालमा उपचाररत बिरामीको ज्यान गएपछि चौरजहारी अस्पतालमा सेवा प्रभावित भएको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्त तोडफोडमा उत्रिएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । अस्पतालको सेवा प्रभावित भएपछि अस्पताल भर्ना भएका बिरामीहरुको अवस्था नाजुक बन्दै गएको छ । भ...

आमरण अनशन बसेका मिलन बिसी अस्पताल भर्ना

सुर्खेत – आफ्ना मागहरु राख्दै आमरण अनशनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको अवस्था नाजुक बन्दै गएको  छ । स्वास्थ्यमा खराब आएपछि आमरण अनशन बसेको छैटौं दिनमा  अर्का विद्यार्थी मिलन बिसीलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई अहिले स्थानीय देउती अस्पतालमा उपचारका लागि ल्याइए...

मप विश्वविद्यालयमा आमरण अनसन बसेका विद्यार्थी अस्पताल भर्ना

२२ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयमा आमरण अनसन बसेका इन्जिनियरिङ संकायका विद्यार्थीको अवस्था नाजुक बनेपछि अस्पताल भर्ना गरिएको छ । तीन दिनदेखि आमरण अनसन बसेकामध्ये रोशन बस्नेतको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार विहान वीरेन्द्रनगरको देउती अस्पतालमा भर्ना गरिएको नेविसंघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले जानकारी दिए । डाक्टरका अनुसार …

अनशनरत रेशम चौधरी जेलमै बेहोस भएपछि अस्पताल भर्ना

धनगढी । फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीलगायत थुनुवाहरू अस्पताल भर्ना भएका छन् ।   तीनबुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक...