रहेनन् ‘सीआईडी’का इन्स्पेक्टर दिनेश फडणीस

एजेन्सी । सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ। ५७ वर्षीय उनको उपचारका क्रममा आज निधन भएको हो। उनी ५ दिन पहिले अस्पताल भर्ना भएका थिए। यो कुराको पुष्टि दिनेशका साथी दयानन्द शेट्टीले गरेका छन्। दयानन्दका अनुसार अस्पतालमा भर्ना हुँदा दिनेशको अवस्था नाजुक थियो। उनलाई भेन्टिलेटर […]